काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा सिमांकन हेरफेर गर्न सकिने बताएका छन् । ‘संविधान गतिशील दस्तावेज हो, जनचाहना, राष्ट्रिय हित र औचित्यका आधारमा संविधान संशोधन हुन सक्दछ,’ उनले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘आवश्यकता र औचित्यका आधारमा सिमांकन हेरफेर गर्न सकिन्छ ।’
हेर्नुहोस् लाइभ








