एमालेले मन्त्री छान्नै सकेन

k|wfgdGqL lgjf; afn'jf6f/df u}/cfjf;Lo g]kfnL ;ª3 -Pgcf/PgP_sf gjlgjf{lrt kbflwsf/LnfO{ z'esfdgf tyf awfO{ lbg cfof]hgf ul/Psf] sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nLnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, नेकपा एमालेको आजको स्थायी कमिटीमा मन्त्रिमण्डल विस्तारबारे छलफल भएपनि पार्टीका तर्फबाट थपिने मन्त्रीबारे कुनै निर्णय भएन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारमा सहभागी हुने अन्य दलका लागि मन्त्रालय वितरणमा सहमति भइसकेपछि त्यसबारेमा निर्णय हुने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

आज एमाओवादी र अन्य केही दलका तर्फबाट आइतबारै ९मन्त्रीहरु छानिएका छन्।

सम्बन्धित शिर्षकहरु