स्वास्थ्य जाँचेर मात्रै मन्त्री बनाऔँ

Pdfn] cWoIf cf]nLåf/f k|wfgdGqLsf] pDd]bjf/L btf{ PsLs[t g]skf-dfcf]jfbL_sf cWoIf k'iksdn bfxfnsf] k|:tfjsdf / /fli6«o k|hftGq kf6L{ g]kfnsf cWoIf sdn yfkf;lxt s]xL ;fgf bnsf] ;d{ygdf g]skf-Pdfn]_sf cWoIf s]kL zdf{ cf]nLn] k|wfgdGqLsf] pDd]bjf/L btf{ u/fpg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

असोज २५ । काठमाडौँ, सांसदहरुले सरकारको नेतृत्व गर्नेहरुको स्वास्थ्य परक्षिण गरेर मात्र जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् । आजको कारोबार दैनिकले लेखेको छ ।

व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिमा उनीहरुको सत्तामा पुग्नासाथ उपचारका नाममा करोडौं रकम दुरुपयोग गर्ने क्रम बढेको भन्दै नियुक्ति अघि स्वास्थ्थ परीक्षण अनिवार्य गर्नुपर्ने बताएका हुन् ।

जथाभावी रकम खर्च गर्ने प्रवृत्ति निरुसात्हित गर्न आवश्यक विधि तय गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

सम्बन्धित शिर्षकहरु