भक्तपुरमा परम्परागत रुपमा मनाउँदै आएको गाईजात्रा पर्वमा सहभागी स्थानीय बासिन्दा । नेवार समुदायमा मनाइने यो पर्व आठ दिनसम्म मनाउने गरिन्छ । गाईजात्रामा ताहमचा अर्थात सापारु, घ्यान्ताङ घिसिनाच प्रदर्शन गरिएको छ ।

सम्बन्धित शिर्षकहरु