अष्ट्रेलियामा सामूहिक रक्षाबन्धन मनाइयो

अष्ट्रेलिया, अष्ट्रेलियामा सामूहिक रक्षाबन्धन कार्यक्रम आयोजना भएको छ । नेप्लिज हिन्दू सोसाइटी अफ अष्ट्रेलियाले दोस्रो पटक कार्यक्रम आयोजना गरेको हो ।

rakhi

कार्यक्रम श्री पशुपति नाथ मन्दिर परिसर सिड्नीमा विहान ९ बजेदेखि साँझ साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । त्यसका अलावा पन्डित नारायण दाहालले घर घर पुगेर पनि नेपाली समूदायलाई रक्षाबन्धन बाँधिदिएका थिए । रक्षाबन्धनमा सहभागि भई प्रसाद ग्रहण गर्न पाउँदा नेपाली समूदाय प्रफुल्लित भएको हिन्दू सोसाइटीले जानकारी दिएको छ ।

rajan

सम्बन्धित शिर्षकहरु