साउन २७ । काठमाडौँ , गायक पशुपति शर्माले तीजको लागी चटपटे श्वाद पस्किएका छन् । उनले पानीपुरी बोलको गीत बजारमा ल्याएका हुन् । मौलिक गीत संगित मार्फत चर्चा बटुल्न सफल गायक शर्माले यस गीत मार्फत पनि राम्रै चर्चा बटुल्न फिल भएका छन् । गायक शर्मा र जानकी तारमी मगरेको श्वरमा सजिएको गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । गीतको शब्द लय शर्माकै रहेको छ ।
हेरौँ गीतको म्युजिक भिडियोः







