परीक्षाफल प्रकाशित

139काठमाडौँ, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाद्वारा गत चैतमा सञ्चालित स्नातक तह आर्किटेक्चर, इलेक्ट्रिकल, मेकानिकल धरान बाहेक र इन्डसिट्रयल इन्जिनियरिङ तेस्रो वर्ष प्रथम खण्डको परीक्षाफल प्रकाशन गरिएको छ ।

त्यसैगरी इलेक्ट्रिकल इन्जिनियरिङ चौथो वर्ष प्रथम खण्ड नियमित तथा पुनः परीक्षा र प्रवीण डिप्लोमा तह सबै कार्यक्रम दोस्रो वर्ष प्रथम खण्ड पुनः परीक्षाको परीक्षाफल संस्थान परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ ।

परीक्षाफल यहाँ हेर्नुहोसः

सम्बन्धित शिर्षकहरु