किन गरे रामजालीले श्रीमतीको हत्या ?

imagesप्यूठान, मदिरा सेवन गरी भिगृ–८ नेवारेमा आज एक व्यक्तिले आफ्नै श्रीमतीको घरेलु हतियार प्रहार गरी हत्या गरेका छन् ।

घरायसी सामान्य विवादमा नेवारेका ६५ वर्षीय खगिराम रामजालीले ५६ वर्षीया श्रीमती पवी रामजालीको हत्या गरेका हुन् ।

प्रहरीले खगिरामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु