यो तीजमा भन्ने होइन त ‘आइ लभ यू’ ?

मेलवर्न , अष्ट्रेलिया, हिन्दू नारीहरूको महत्वपूर्ण चाडको अवसरमा कला संस्कृति मञ्च , मेलवर्न , अष्ट्रेलियाले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी २६ जुलाईका दिन तीज विशेष गीत यो तीजमा पक्कै भन्छु आइ लभ यू बोलको गीति एल्बम छायांकन गर्न लागिएको हो ।

मेलवर्न , कोवर्ग लेकसाईड पार्कमा छायांकन गर्न लागिएको सो म्यूजिक भिडियो जीवन रसाइलीले तयार पार्न लागेका हुन् ।

यो भन्दा अघिल्लो वर्ष पनि यसैगरी म्युजिक भिडियो छायांकन गरिएको कृष्ण प्रसाद न्यौपाने असनेपालन्युज लाई बताउनुहुन्छ ।
यो कार्यक्रमा कारीव ५० -६० जना कलाकारहरूको उपस्थिती रहेको आयोजक हरूको अपेक्ष्या छ ।

गत साल तयार पारीएको तिजको गीतका  म्युजिक भिडियो यस्तो छ ।  

सम्बन्धित शिर्षकहरु