१४ वर्षिया वालिका वलात्कार गर्ने यूवा पक्राउ

rapeसाउन १ । पाँचथर,वालिका वलात्कृत १४ वर्षिया वालिकालाई वलात्कार गरेको अभियोगमा जिल्लाको सराङडाँडा २ का ४२ वर्षिय जीत वहादुर आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार असार २९ गते ती वालिकामाथि वलात्कार गरेको अभियोग लागेका आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जवरजस्ती करणी महल अन्तर्गत मुद्धा दर्ता गरी ७ दिनको म्याद अदालतबाट थप गराएर अनुसन्धान गरिरहेको पाँचथरका प्रहरी निरीक्षक रवीराज थपलियाले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु