आज बजेट सार्वजनिक हुने, के होला बजेटमा ?

Dr-Ram-Sharan-Mahatअसार २९। काठमाडौँ, आगामी आर्थिक वर्षको बजेट मंगलबार सार्वजनिक हुँदैछ ।

अर्थमन्त्री डाक्टर रामशरण महतले आज अपरान्ह बस्ने व्यवस्थापिका संसद्को बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।

अर्थमन्त्री डाक्टर महतले ८ खर्ब २१ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने बताइएको छ । बजेटमा पुनर्निर्माणलाई प्राथमिकता राखिने भएको छ ।

राष्ट्रिय योजना आयोगले तोकेको ८ खर्ब ४१ अर्ब रुपैयाँको सिमाभित्रै रहेर सरकारले बजेट ल्याउने भएको हो ।

सम्बन्धित शिर्षकहरु