सुटकेश भित्र (जिंउंदो ) मान्छे हालेर सीमापार गरांदै

सिड्नी। आइभोरी मा आठ वर्षे एक वालकलाई सुटकेश भित्र प्याक गरेर सिमापार गदै गरेको एक महिला लाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरी लाई बयान दिंदै ति १६ वर्षिय महिलाले वालकको बाबुले पैसा दिएर सिमा पार गराउन लागाएको ले यस्तो काम गरेको बताएकि छिन्।
उक्त महिलाको बयान पछि उनका पितालाई पनि पक्राउ गरिएको छ। युरोपका बिकसित देशमा प्रवेश गर्न हजारौ आइभोरियन हरूले यसरी जीवनलै खतरामा राखेर सिमा पार गने गएका छन्। हेरौं यस वारेको भिडियो ।
सभार :AFP न्युज ।

सम्बन्धित शिर्षकहरु