बिहान ४.४ रेक्टर स्केलको पराकम्पन

जेठ ३ ।काठमाडौँ,आज बिहान ५ बजे दोलखा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ ।भुगर्वविदहरुको अनुसार

तुलनात्मक रुपमा भूकम्पका पराकम्पन कम हुँदै गएको छ । शनिबार बिहानै पाँच पराकम्पन गएको थिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहानसम्म चार लोकल म्याग्निच्युडभन्दा माथिका २३९ पराकम्पन गएका छन् ।पराकम्पन क्रमशः कम भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । सडकमा सवारीसाधन बाक्लिएका छन् भने सडक र भित्री गल्लीमा पसल खुलेका देखिन्छन् ।

सम्बन्धित शिर्षकहरु