रामचरितमानस इन्स्टिट्युटको नेपालका भुकम्प पीडितलाई राह्त

सिड्नी । सिड्निमा वेदान्त कक्ष्या सन्चालन गर्दै आएको पुरानो संस्था रामचरित मानस इस्नस्टीट्यूटले नेपालमा राहत वितरण गरेको छ । करिव ८ हजार डलर बराबरको राह्तलाई नेपालको सिन्धुपाल्चोकका विकट वस्ति इचोक ,वांसबारी तथा मेलम्चि लगायतका स्थानमा आफ्नो नेपाल शाखा मार्फत प्रत्यक्ष्य रुपमा उनिहरूले विभिन्न अत्यावश्यक सामग्रि वितरण गरेको सो संँस्थाका अध्यक्ष बब आधार असनेपालन्युजलाई बताउनु हुन्छ । एकल संस्थाको प्रयासमा उनिहरूले यसरि सहयोग गरेकोमा नेपालका पीडित हरूले उनिहरूप्रति आभार ब्यक्त गरेका छन्। फिजीयन , भारतीय , नेपाली लगायत विभिन्न देशका रामायण प्रचारकहरूले सो सहयोग गरेका हुन्। उनिहरूको सहयोग ,मार्फत सिन्धुपाल्चोकको करिव १०८ परिवार प्रत्यक्ष्य रुपमा लाभान्वित बनेका छन्। सो संस्थामा रामायाण, गीता , लागायत विभिन्न वेदान्त शिक्षा अध्ययन- अध्यापनमा नेपाली प्राचार्य संलग्न हुनुहुन्छ। आचार्य राजन शर्माले सो सहयोगको समन्वय गर्नु भएको सो सँस्थाले जनाएको छ ।

Sydney ,Shree Rramrcmi2.jpg1acharitamanas Education and Training Institute of Australia is organizing (RCMI)  has launched the Nepal earthquake appeal . It provides humanitarian support to remote village most affected by the 7.9 magnitude earthquake that hit Nepal on 25th April 2015. RCMI treasurer Rajes said to ausnepalnews that all donation are tax deductible.Interest donors please directly  contact the management members. fund transfers should be marked ,Nepal relief fund , your name to bank account number BSB: 062666,ACCT:10183274 CBA, Account Name : Shree Rramacharitamanas Education and Training Institute of Australia.

सम्बन्धित शिर्षकहरु