रमेश अधिकारी-
बैशाख १७, काठमाडौँ- नेपाल प्रहरीले महाभूकम्प आउदै गरेको दृश्य असनेपाल न्युजलाइ उपलब्ध गराएको छ । यो भिडियो सुन्धाराको काठमाडौँ महल नजिकै राखिएको सी सी टिभी क्यामेरामा कैद भएको थियो । दृश्यमा भूकम्प आउदै गर्दा काठमाडौँ मलतिरबाट टुडिखेल छिर्ने गेट लडेको छ र केहि मानिसलाई पुरिएको आवस्थाबाट उद्दार गरिएको छ ।
हेर्नुहोस भिडियो








