आँधिहुरीको आपतकालिन अवस्था बाट सिड्निवासि राह्त पाउंदै

images
सिड्नी। अष्ट्रेलियाको सिड्नीका बिभिन्न्न भागमा आँधिहुरी र बर्षाका कारण जीवन अस्तब्यस्त भएको छ। विगत तीन दिन देखि चलेको हुरी ले विहीवार मात्र सामान्य विश्राम लिएको हो । नेपाली मौसमा विद विमल केसीका अनुसार राज्यको उत्तरतर्फको डंगोंग नामक क्षेत्रमा १ सय ३५ किलोमिटर प्रतिघण्टाको दरमा आएको हुरीका कारण यस्तो हुन गएको हो ।syd2 न्यू साउथवेल्सका बिभिन्न क्षेत्रमा २ लाखभन्दा बढी घर विजुलीविहीन भएका छन् मौसमा बिभागले जानकारी दिए अनुसार गएको २४ घण्टामा १ सय १९ मिलिमिटर पानी परिसकेको र अझै बढ्न सक्ने बताएका छन् ।6413928-3x2-940x627 प्रशासनले ५ हजार भन्दा बढीले आपतकालिन सहयोगको लागि संपर्क गरिसकेका छन् भने धेरै पसलहरु, कार्यालयहरु र रेलसेवा अबिरल बर्षा र बिजुलिबत्ती अबरुधका कारण बन्द भएका छन्। मौसम विभागका 6409968_6409728_16x9_700x394-1ajbv7jअनुसार सन् २००२ पछिको सबैभन्दा ठूलो वर्षा हो। त्यस्तैगरी यो समाचार बनाउँदा सम्ममा तिनजनाको मृत्‍यु भाईसकेको छ ।

348777-wild-weather-swamps-sydneyयो आपतकालिन अवस्थालाई ध्यानमा राखेर प्रशासनले सबैलाई काम नपरे सम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। विहीवार विभिन्न काउन्सिल हरूले सफाइ अभियान सन्चालन गरेका थिए । घर सुरक्ष्याका लागि विमा गरिए पनि यस्तो संकटमा आवश्यकता अनुसार सहयोग नभएको भन्दै केही वासिन्दाले गुनासो समेत गरेका छन्।

सम्बन्धित शिर्षकहरु