शल्यक्रिया पछि नेता थापाको स्वास्थ्य अवस्था सामान्य

surya bdr thapaचैत २८ ।काठमाडौँ,स्वास्थ्य उपचारको लागि भारत पुग्नु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको सफल शल्यकृया सफल भएको छ ।

शुक्रबार भारतको मेदान्त अस्पतालमा उहाको ग्यास्ट्रेक्टोमीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।
डा आदर्श चौधरीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले छ घन्टा समय लगाएर शल्यक्रिया सम्पन्न गरेको नेता थापाका सुपुत्र वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले जानकारी दिनु भयो । थापाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र स्वास्थ्य लाभका लागि केही दिन सघर उपच%E

सम्बन्धित शिर्षकहरु