सर्वदलीय बैठकबाट संविधान ल्याउनु पर्छ :अध्यक्ष थापा

kamal-thapaफागुन १८ ।विराटनगर,राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा रहेका दलहरुबीच सर्वदलीय बैठक बसेर मात्र संविधान निर्माण गर्नु पर्ने धारणा राख्नु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले विधि, प्रक्रियाबाट सबैलै मान्य हुने सबैलाई मान्य हुने संविधान बन्न नसक्ने जारी दावी गर्नु भयो । उहाले सर्वदलीय बैठकबाट प्राप्त सुझावका आधारमा संविधान निर्माणका लागि नयाँ कार्यतालिका बनाएर अगाडि बढ्नुपर्ने बिचार व्यक्त गर्नु भयो ।

उहाँले काँग्रेस, एमाले र एमाओवादीको गलत नीति र सत्तालिप्साका कारण मुलुक सङ्कटको चक्रब्यूहमा फसेको आरोप लगाउनुभयो ।
अध्यक्ष थापाले आफ्नो पार्

सम्बन्धित शिर्षकहरु