पहिलो महिला रिक्सा चालक

नेपालकै पहिलो रिक्सा चालक झापा विर्तामोडकी एकल महिला फुलमाया धिमाल । श्रीमानले छोडेकी फुल्मायाले विगत १८ बर्षदेखि रिक्सा चलाएर जीविकोपार्जन गर्दै आउनु भएको छ ।

सम्बन्धित शिर्षकहरु