स्पेनका नागरिकको उद्धार

चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा संचालन भइरहेको चितवन महोत्सवको अवसरमा प्याराग्लाइडिङ्ग गर्ने क्रममा नदीमा खसेका भिक्टोर भनिने स्पेनका नागरिकको सकुशल उद्धार गर्दै सशास्त्र प्रहरी ।

सम्बन्धित शिर्षकहरु