प्रधानमन्त्री र प्रचाण्डबीच यस्तो सहमति भयो

prachnda-sushilपुस ३ ।काठमाडौ,माघ ८ मै संविधान दिनका लागि प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्‍यक्ष पुष्‍पकमल दाहाल प्रचण्ड सहमत भएका छन ।
प्रधानमन्त्री निवास वालुवाटारमा बिहान भएको भेटवार्तामा कोइराला र दाहालबीच माघ ८ भित्रै संविधान जारी गर्न वार्ता र छलफल अघि बढाउने सहमति भएको बताइएको छ।

भेटवार्तापछि एमाओवादी अध्‍यक्ष दाहालले माघ ८ मै संविधान जारी गर्नका लागि सहमति भएको बताएका छन्।

संविधानसभाको बैठकमा संवैधानिक-राजनीतिक संवाद समितिको प्रतिवेदनबारे सुरु भएको छलफलमा दलका नेताहरु सबै आआफ्नै अडानमा रहेका बेला प्रधानमन्त्री कोइराला र एमाओवाद

सम्बन्धित शिर्षकहरु