असोज १४ ।काठमाडौ,प्रधानन्यायाधीशमा प्रस्तावित रामकुमार साहलाई आज अनुमोदन गरिएको छ ।
संसदीइ सुनुवाई विशेष समितिले आज बैठक बसेर उहालाई अनुमोदन गरेको हो ।
संवैधानिक समितिले सर्वोच्चमा वरिष्ठता क्रममा अगाडि रहेका साहलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । समितिको बैठकमा स्वतन्त्र सभासद अतहर कमाल मुसलमानले फरक मत दर्ज गराएका छन् ।







