‘भिड्ने भए भिड्न तयार छु’- एमाले नेता नेपाल

भदौ १६, काठमाडौँ – पछिल्लो समय मन्त्रिपरिषदले गरेको सभासद सभासद मनोनयन एकलौटी भएको भन्दै एमाले नेता माधवकुमार नेपालले रोष प्रकट गर्नुभएको छ ।nepal oli

सभासद नियुक्तिमा संस्थापन समूह (ओली समूह) ले एकलौटी निर्णय गरी पार्टीका तर्फबाट प्रतिनिधित्व हुने ब्यक्तिहरु छानेको भन्दै नेता नेपालले संस्थापन अर्को समुहलाई पाखा लगाउन खोजेको आरोप् लगाउनु भयो । आज सिंहदरबारमा बसेको एमाले पधाधिकारी बैठकमा नेपालले ओली समूह अर्को समुहसंग भिड्ने मनस्थितिमा रहेको भन्दै आफु भिदेरै जान तयार रहेको बताउनुभएको थियो ।

८ सभासद्, चार संसदीय दलका सभापति र ७२ जिल्लामा सुकुम्बासी समाधान आयोग गठनमा एकलौटी गरिएको भन्दै नेपालको मुख्य असन्तुष्टि थियो ।

सम्बन्धित शिर्षकहरु