साउन १२ ।काठमाडौँ,सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको आसन्न नेपाल भ्रमणलाई मुलुकको राष्ट्रिय हित प्रवद्र्धन तथा आर्थिक विकासमा केन्द्रित बनाउनु पर्ने बताएका छन ।
व्यवस्थापिका-संसद्को आजको बैठकमा सभासदहरुले सार्थक तुल्याउन सरकारी स्तरमा आवश्यक प्रयास हुनुपर्ने सुझाव दिएका छन । विशेष परिस्थितिमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुन लागेकाले राजनीतिक दललाई साथमा लिएर सरकारले भ्रमणलाई उपलब्धिमूलक बनाउनेतर्फ ध्यान दिनुपर्ने सल्लाह दिँदै उनिहरुले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामा आँच नपुग्ने गरी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिमोदीको भ्रमणमा मुलुकको राष्ट्रिय हितलाई ध्यान सभासदहरुको आग्रह साउन १२ ।
काठमाडौँ,सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको आसन्न नेपाल भ्रमणलाई मुलुकको राष्ट्रिय हित प्रवद्र्धन तथा आर्थिक विकासमा केन्द्रित बनाउनु पर्ने बताएका छन ।
व्यवस्थापिका-संसद्को आजको बैठकमा सभासदहरुले सार्थक तुल्याउन सरकारी स्तरमा आवश्यक प्रयास हुनुपर्ने सुझाव दिएका छन । विशेष परिस्थितिमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुन लागेकाले राजनीतिक दललाई साथमा लिएर सरकारले भ्रमणलाई उपलब्धिमूलक बनाउनेतर्फ ध्यान दिनुपर्ने सल्लाह दिँदै उनिहरुले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामा आँच नपुग्ने गरी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणलाई मुलुकको राष्ट्रिय हित प्रवद्र्धन तथा आर्थिक विकासमा केन्द्रित बनाउनुपर्ने र भारतसँग जोडिने कपिलवस्तुको नाका सञ्चालनमा ल्याउन भारतीय पक्षसँग तत्काल संवाद गर्नुपर्ने सभासदहरुको जोड थियो । देशका विभिन्न भागका बाढी पहिरो पीडितले सरकारबाट सहयोग नपाएका, बाजुरावासीमा खाद्यान्न सङ्कट गहिरिँदै गएको, सुकुम्वासी, कम्लरी, मुक्त कमैयाका समस्या समाधान गर्न शीघ्र आयोग गठन हुनुपर्ने, छात्रवृत्तिमा दुई अर्बभन्दा बढी खर्च हुँदा पनि लक्ष्यित शैक्षिक उपलब्धि हासिल नभएको भन्दै उहाँहरूले सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । शून्य समयमा बलराम अधिकारी, बसुन्धरा रोक्का, बहादुरसिंह थापा, बाबुराम पोखरेल, वीरेन्द्रप्रसाद महतो, वंशीधर मिश्र, वृजेशकुमार गुप्ता, भक्तबहादुर विक, भक्तिप्रसाद पाण्डे, भरतकुमार शाह, भरतबहादुर खड्का, भरत साहु, भानुभक्त ढकाल, मनोहर नारायण श्रेष्ठ, माधवीरानी साह, मिलनकुमारी राजवंशी, मीना पुन, यज्ञराज सुनुवार, रत्नदेवी गुरुङ, रवीन्द्र अधिकारीललगायतले आ-आफ्ना जिल्लाका स्थानीय समस्या पनि प्रस्तुत गर्नुभएको थियो । नुभयो । भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणलाई मुलुकको राष्ट्रिय हित प्रवद्र्धन तथा आर्थिक विकासमा केन्द्रित बनाउमोदीको भ्रमणमा मुलुकको राष्ट्रिय हितलाई ध्यान सभासदहरुको आग्रह साउन १२ ।काठमाडौँ,सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको आसन्न नेपाल भ्रमणलाई मुलुकको राष्ट्रिय हित प्रवद्र्धन तथा आर्थिक विकासमा केन्द्रित बनाउनु पर्ने बताएका छन । व्यवस्थापिका-संसद्को आजको बैठकमा सभासदहरुले सार्थक तुल्याउन सरकारी स्तरमा आवश्यक प्रयास हुनुपर्ने सुझाव दिएका छन । विशेष परिस्थितिमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुन लागेकाले राजनीतिक दललाई साथमा लिएर सरकारले भ्रमणलाई उपलब्धिमूलक बनाउनेतर्फ ध्यान दिनुपर्ने सल्लाह दिँदै उनिहरुले राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतामा आँच नपुग्ने गरी द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणलाई मुलुकको राष्ट्रिय हित प्रवद्र्धन तथा आर्थिक विकासमा केन्द्रित बनाउनुपर्ने र भारतसँग जोडिने कपिलवस्तुको नाका सञ्चालनमा ल्याउन भारतीय पक्षसँग तत्काल संवाद गर्नुपर्ने सभासदहरुको जोड थियो । देशका विभिन्न भागका बाढी पहिरो पीडितले सरकारबाट सहयोग नपाएका, बाजुरावासीमा खाद्यान्न सङ्कट गहिरिँदै गएको, सुकुम्वासी, कम्लरी, मुक्त कमैयाका समस्या समाधान गर्न शीघ्र आयोग गठन हुनुपर्ने, छात्रवृत्तिमा दुई अर्बभन्दा बढी खर्च हुँदा पनि लक्ष्यित शैक्षिक उपलब्धि हासिल नभएको भन्दै उहाँहरूले सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । शून्य समयमा बलराम अधिकारी, बसुन्धरा रोक्का, बहादुरसिंह थापा, बाबुराम पोखरेल, वीरेन्द्रप्रसाद महतो, वंशीधर मिश्र, वृजेशकुमार गुप्ता, भक्तबहादुर विक, भक्तिप्रसाद पाण्डे, भरतकुमार शाह, भरतबहादुर खड्का, भरत साहु, भानुभक्त ढकाल, मनोहर नारायण श्रेष्ठ, माधवीरानी साह, मिलनकुमारी राजवंशी, मीना पुन, यज्ञराज सुनुवार, रत्नदेवी गुरुङ, रवीन्द्र अधिकारीललगायतले आ-आफ्ना जिल्लाका स्थानीय समस्या पनि प्रस्तुत गर्नुभएको थियो । नुपर्ने र भारतसँग जोडिने कपिलवस्तुको नाका सञ्चालनमा ल्याउन भारतीय पक्षसँग तत्काल संवाद गर्नुपर्ने सभासदहरुको जोड थियो । देशका विभिन्न भागका बाढी पहिरो पीडितले सरकारबाट सहयोग नपाएका, बाजुरावासीमा खाद्यान्न सङ्कट गहिरिँदै गएको, सुकुम्वासी, कम्लरी, मुक्त कमैयाका समस्या समाधान गर्न शीघ्र आयोग गठन हुनुपर्ने, छात्रवृत्तिमा दुई अर्बभन्दा बढी खर्च हुँदा पनि लक्ष्यित शैक्षिक उपलब्धि हासिल नभएको भन्दै उहाँहरूले सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । शून्य समयमा बलराम अधिकारी, बसुन्धरा रोक्का, बहादुरसिंह थापा, बाबुराम पोखरेल, वीरेन्द्रप्रसाद महतो, वंशीधर मिश्र, वृजेशकुमार गुप्ता, भक्तबहादुर विक, भक्तिप्रसाद पाण्डे, भरतकुमार शाह, भरतबहादुर खड्का, भरत साहु, भानुभक्त ढकाल, मनोहर नारायण श्रेष्ठ, माधवीरानी साह, मिलनकुमारी राजवंशी, मीना पुन, यज्ञराज सुनुवार, रत्नदेवी गुरुङ, रवीन्द्र अधिकारीललगायतले आ-आफ्ना जिल्लाका स्थानीय समस्या पनि प्रस्तुत गर्नुभएको थियो ।








