बैशाख २४ ।काठमाडौ, बैशाख १२ गते शक्त्तिशाली भूकम्प गएपछि लगातार स-साना भूकम्पको पराकम्प जाने क्रममा आज बिहान पनि नुवाकोट केन्द्र विन्दु बनाएर भुकम्प गएको छ ।
बिहान ३ बजेर ४१ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बैशाख १२ गतेको महाभूकम्पपछि अहिलेसम्म १४१ वटा साना पराकम्पहरु पराकम्पहरु गएको केन्द्रले जनाएको छ ।








