महेश बस्नेत, सूर्य थापादेखि शान्ता चौधरीसम्मलाई दाहाल-नेपाल समूहको कारबाहीमा

काठमाडौं ।  नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई, शान्ता चौधरी, , प्रभु शाह र कर्णबहादुर थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ।बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित भएको छ।

सम्बन्धित शिर्षकहरु