काभ्रे । पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ । नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए । ३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपालिकाले मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
सम्बन्धित शिर्षकहरु
संघीयतालाई चुनौती : अझै सोसफोर्स, भनसुन र घुसको भरमा सरकारी कार्यालय
काठमाडौं । मुलुक संघीय शासन प्रणालीअनुसार सञ्चालन भइसक्दासमेत अधिकांश सरकारी कार्यालय अझै पनि सोसफोर्स, […]
कोष हत्याउन आरजुका मान्छेको चलखेल, पाल्पाका प्रजिअले महासचिवको बद्नाम गर्दै
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष र सदस्य सचिव पदका लागि बद्नाम व्यक्तिहरुको दौडधुप शुरु भएको छ । […]
प्रदेश २ मा मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज
जनकपुरधाम । प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको छ । उनीहरूले कोट […]
केन्द्रले लादेका योजनाअनुसार काम गर्दा कर्णाली पछि पर्यो : नेता बिजुक्छे
जुम्ला । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वायत्तता र विकेन्द्रीकरण बिना कर्णालीको […]
विप्लवका कार्यकर्तालाई के हुन्छ ? शान्तिपूर्ण भेला वा कार्यक्रम भए पनि पक्राउ गर्ने नीति
काठमाडौं । प्रहरीले नेक्रवित्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि निगरानी बढाउने र शान्तिपूर्ण भेला वा […]
पशुपतिशम्शेरको संयोजकत्वमा नौ सदस्यीय समिति गठन,के गर्छ समितिले ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक को उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनको […]


