डा. देवकोटाको स्वास्थ्यमा सामान्य सुधार,आईसियुबाट निकालियो

काठमाडौं । उपचाररत न्युरो सर्जन डा. उपेन्द्र देवकोटा स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । सुधारदेखिएपछि उनलाई आईसियुबाट निकालेर भिआईपी वार्डमा राखिएको छ ।

आइसियुबाट निकालेपछि डा. देवकोटाले केही चम्चा सोडा समेत खाएका अस्पताल स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षकहरु