जन्मघर गोरखा जाने डा. देवकोटाको चाहना, हेलिकप्टरबाट लगिने

काठमाडौं । डा. उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लगिने भएको छ । न्युरो अस्पताल बाँसबारीमामा उपचाररत डा. देवकोटालाई उनकै चाहनाअनुसार गोरखा लगिने तयारी भएको हो । अस्पतालका प्रशासन प्रमुख बसन्त देवकोटाका अनुसार उनलाई हेलिकप्टरबाट गोरखा लैजान लागिएको हो । उनलाई गोरखा लैजाने तयारी अगाडि बढिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु