
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज सार्वजनिक गरेको छ ।
यस्तै परीक्षा नियन्त्रण कार्यालयले २०७४ कात्तिक/मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल पनि आजै सार्वजनिक गरेको छ ।
परीक्षाफल
www.edusanal.com
www.educationsansar.com
wwww.educationkhabar.com
www.tu.ntc.net.np
मार्फत हेर्न सकिनुका साथै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि हेर्न सकिने छ ।








