उडिरहेको विमानमा यात्रुको मृत्यु

भदौं २२,नेपालगन्ज । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको छ ।
नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै ५६ वर्षीया राजिना शाहीको मृत्यु भएको जनाइएको छ ।उनको के कारणले मृत्यु भएको खुल्न सकेको छैन

सम्बन्धित शिर्षकहरु