साउन ३, काठमाडौं । सडको दुरावस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले आइतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए ।
त्यसको भोलिपल्ट सोमबार सरोकारवाला तिन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागु गर्न निर्देशन गरेको छ ।
प्रधानमन्त्रीको निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवलाई बोलाएर काम गर्न निर्देशन दिएको छु । प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने उहाँहरुले सोहीअनुसार काम गर्दै जानुहुनेछ ।
आजको नागरिक दैनिकमा खबर छ









