मनिषा हत्याबारे प्रेमी यसो भन्छन्

dlgiffsf] kl/jf/ km'6jn/ ljdn 3tL{ du/sL !& jifL{of alxgL dlgiff 3tL{ du/sf] d[To' /x:odo ePsf] eGb} zj k/LIf0f e}/xFbf lzIf0f c:ktfn dxf/fhu~h kl/;/df ljdn / pgsf] cfdf . tl:a/ M k|bLk/fh jGt, /f;;

जेठ १५ । काठमाडौं, मैले एक बोतल बियर खाएर आएको थिएँ । ऊ एक्लै रहेको थाहा पाएपछि मोटरसाइकलमा घरमै गएको हुँ ।

दिउँसो पनि उसको घर गएको थिएँ । बेलुका पनि गएँ ।

कुराकानी हुँदै गर्दा मोबाइल र फेसबुकको विषयलाई लिएर ऊसँग झगडा पर्यो ।

उसले मलाई थप्पड हानी, मैले पनि एक थप्पड हानेको हुँ ।

मेरो गिफ्ट फिर्ता ले, तेरो पनि लैजा भनेर झगडा भयो ।

म पनि हुन्छ भनेर कोठाबाहिर गएर बसें । मलाई पनि रिस उठेको थियो ।

एकछिनपछि कोठामा फर्कंदा ऊ घाँटीमा पासो लगाएर झुन्डिरहेकी थिइन् ।

मैले उठाएर खाटमा राख्दा उनको मृत्यु भइसकेको थियो । त्यसपछि म मोटरसाइकल लिएर घरमा गएँ । आमालाई पनि सबै बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु