इलामको फूएतप्पा-९ का अपाङ्गता भएका निखिल लिम्बू । उनको मुखमा मासु पलाएका कारण खान र बोल्न समस्या भएको छ । आर्थिक अभाव भएकाले उचित उपचार पाउन सकेको छैन ।

सम्बन्धित शिर्षकहरु