यी हुन सबैभन्दा लचक शरिर भएकी महिला (फोटोफिचर)

एजेन्सी, यी हुन जाल्टा नामक रुसकी एक सुन्दरी । उनी संसारकै सबैभन्दा लचक शरीर भएकी महिलाको रुपमा गनिने गरेकी छिन् । उनको नाममा थुप्रै किर्तिमान छन् । उनले केही समयअघि एक क्यालेन्डरको लागि फोटो सुट गराएकी थिइन। झट्ट हेर्दा पेन्टिङ जस्तो लाग्ने उनको शरिर देखेर जो कोहिलाइ पनि विश्वास गर्न कठिन हुन्छ । जाल्टा भन्छिन ‘मेरो शरीरमा यस्तो लचकता आफै आएको होइन, यो मेरो बर्षौको मेहनतको प्रतिफल हो ।

सम्बन्धित शिर्षकहरु