घैंटेको शव ७४ दिनदेखि अस्पतालमै अलपत्र

ghaiteकात्तिक  १८ । काठमाडौं, प्रहरीसँगको मुठभेडमा मारिएका थुन्डानाइके कुमार घैंटेको शव ७४ दिनदेखि अस्पतालमा छ, नयाँ पत्रिका दैनिक लेख्छ ।

घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन् ।

गत भदौमा रानीबारीस्थित घरै अगाडि मुठभेडमा उनको मृत्यु भएको थियो । घैंटेका आफन्तले प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित शिर्षकहरु