असार २० । काठमाडौँ,मधेसी पत्रकार संघ काठमाडौंको अध्यक्षमा पंकज दासलाई चयन गरिएको छ । त्यसै गरी उपाध्यक्षमा अमरेन्द्र कुमार यादव, महासचिवमा सुरेश कुमार यादव, सचिवमा विपी शाह र कोषाध्यक्षमा पि्रयंका पाण्डे चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा कञ्चन झा र प्रविण कुमार यादवलाई चयन गरिएको छ ।संघका तत्कालीन अध्यक्ष कुमार विवेकानन्द मिश्रले राजिनामा दिएपछि संघको विशेष अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।सदस्यहरुमा राजेश वर्मा, स्नेहा झा, पार्वता चौधरी, सिमा शर्मा, सिमा श्रीवास्तव र सञ्चिव शाह रहेका छन् ।१५ सदस्यीय केन्द्रीय समितिमा अन्य सबै पुरानै पदाधाकारीहरु रहेका छन ।
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गोसाइँकुण्ड जाने तयारीमा हुनुहुन्छ ? ठगिनु होला है यस्तो छ मेलाका लागि दररेट
रसुवा । जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ । मेलाको समयमा […]
कोपा अमेरिकाको उपाधि ब्राजिललाई,१२ वर्षको उपाधिको खडेरी अन्त्य
एजेन्सी । कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ […]
कोरिया जस्तो सजिलो छैन् जापान रोजगारी छनोट,भाषामा दोहोरो मापदण्ड
नेत्र पण्डित- काठमाडौं । नेपाली कामदार जापान लैजान दुई देशका सरकारबीच समझदारी भएसँगै नेपाली कामदारका […]
बिगबासमा चम्किए सन्दीप,दोस्रो खेलमा लिए तीन विकेट
काठमाडौँ । अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबास टि-२० लिगमा नेपाली नेपाली युवा खेलाडी सन्दीप […]
आइसिसी बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइतबार सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ […]


