भोजपुर केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केल माथिको भूकम्प, काठमाडौं समेत हल्लायो

काठमाडौं । पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गएको छ।

भूकम्प मापन केन्द्रका अनुसार भोजुपुरलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८: १३ बजे भुकम्प गएको हो।

पूर्वी नेपालसहित भुकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।

सम्बन्धित शिर्षकहरु