प्रधानमन्त्री देउवा आज बनारस जाँदैहुनुहुन्छ । आजै प्रधानमन्त्री स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन्। भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने-ल्याउने व्यवस्था मिलाएको छ । देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । प्रधानमन्त्री देउवा आज साँझ नै काठमाडौं फर्कने छन् ।[Ausnepalnews:Kathmandu]
सम्बन्धित शिर्षकहरु

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग लोमन्थाङस्थित ऐतिहासिक दरबार र गुम्बा । यहाँका दरबार र गुम्बा […]
व्यवस्थापिका–संसद् भवन वानेश्वर अगाडी शनिबार प्रदर्शन गर्दै डा केसीका समर्थकहरु […]
चितवनमा शुक्रबारदेखि सुरु शैक्षिक मेला उद्घाटन गर्दै राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालगायत अतिथिहरु […]
कर नतिर्ने १९ व्यवसायीमाथि कारबाही
इलाम, ९ असार । करदाता सेवा कार्यालय इलामले कर तिर्न अटेर गर्ने १९ जना व्यवसायीमाथि कारबाही प्रक्रिया अघि […]
४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसदहरु आक्रोशित !
काठमाडौं । स्थानीय तह पूर्वाधार विाकास बजेट गर्न छुट्याएको ४ कारोड बजेट एक्लैको तजबिजले खर्च गर्न नपाउने […]
सिमा प्रवेशमा नेपालीलाई हस्तक्षेप नगर भन्दै भारतलाई पत्र
काठमाण्डाै । कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रमा नेपालीको प्रवेशमा बाधा नदिनु भन्दै जिल्ला प्रशासन […]


