सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ। हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियोको मृत्यु भएको हो।
सम्बन्धित शिर्षकहरु
एमाले-माओवादीको पार्टी एकताको मिति तोकियो, यसरी हुने भयो एकता
काठमाडौं । एमाले र माओवादीले आगामी ९ वैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि […]
होलीको निहुमा जथाभावी लोला हान्नेलाई सार्वजनिक मुद्दा
फागुन १७ ।भक्तपुर,होली पर्वलाई विकृतिमुक्त बनाउनका लागि भक्त्तपुर प्रहरी प्रशासनले लोला हान्ने, पानी […]
भारत र चिनियाँ दूतावासको सूचना जुधेपछि शर्माको जागिर चट्
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास लैनचौरको प्रेस इन्फर्मेसन कल्चर वीङ्ग्स (पिआइसी)की प्रमुख रुबी […]
नेपाल अाइरहन्छु : राजदुत माथियस
जेठ २९ ।भीमदत्तनदगर,आफ्नो कार्यकाल पूरा गरी स्वदेश जान लाग्नुभएका नेपालका लागि जर्मनी राजदूत माथियस मायरले […]
सुरज थापाको अत्यन्त मार्मिक गीत ‘हे बरै आएन परदेशी’ (भिडियोसहित)
काठमाडौं । नेपाल आइडल सिजन—१ का प्रतिस्पर्धी सुरज थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘हे बरै आएन […]
प्रधानमन्त्रीको चीन भ्रमणमा १ करोड ९३ लाख ६२ हजार २ सय ३१ रुपैयाँ खर्च
काठमाडौं । मंगलबारबाट शुरु भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सरकारले निजी क्षेत्रबाट सञ्चालित […]


