चक्रपथ विस्तार गर्न आगामी आगमी बर्षमा २ अर्ब ६४ करोड ५४ लाख खर्च गरिने

काठमाडौं। काठमाण्डौ उपत्यकाको चक्रपथ विस्तार कार्यको लागि सरकारले आगमी आर्थिक बर्षमा २ अर्ब ६४ करोड ५४ लाख खर्च गर्ने भएको छ।

यो बजेटबाट कलङ्कीदेखि महारागञ्‍ज खण्डको निर्माण र महाराजगञ्‍ज-धोवीखोला-चावहिल-तिलगंगा खण्डको विस्तृत संभाव्यता अध्ययन गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित शिर्षकहरु