एमाले विवाद: खनाल–नेपाल समूहको राजनीतिक प्रतिवेदन पेश (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राजनीतिक प्रतिवेदन पेश भएको छ ।

बुधबारबाट सुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन पेश भएको छ ।

 

सम्बन्धित शिर्षकहरु