रसुवा, काभ्रे लयागत ६ वटा जिल्लामा कोरोना नियन्त्रण

काठमाण्डाै । यतिबेला नेपालका ६ वटा जिल्ला कोरोनामुक्त भएका छन् ।

भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ सङ्क्रमितमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबै सङ्क्रमित निको भएपछि यी जिल्लाहरु कोरोनामुक्त्त घोषणा गरिएका हुन ।

ती जिल्लाहरुमा पहिला सङ्क्रमित भेटिए पनि अहिले सबै निको भएका छन् ।

यता रौतहट र कैलालीमा भने पाँच सय भन्दा धेरैका दरले सङ्क्रमित बढीरहेका छन ।

सम्बन्धित शिर्षकहरु