सिडियोहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडाैँ । सरकारले प्रमुख जिल्ला अधिकारीसहितका अधिकृतहरुको व्यापक सरुवा गरेको छ। गृह मन्त्रालयले बुधबार सिडियोसहितका कर्मचारीको सरुवाका गरेको हो। जसअनुसार मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई काठमाडौं ल्याएको छ। त्यस्तै वखलढुंगाका जनकराज पन्तलाई चितवन ल्याइएको छ।

सुन समितिका ईश्वरराज पौडेललाई गृह मन्त्रालयबाट अध्यागमन विभागमा सरुवा गरिएको छ भने काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानेको छ।

 

सम्बन्धित शिर्षकहरु