फिफाले सार्वजनिक गर्‍यो बेलोन डिओर दाबेदार खेलाडीको सुची, नेयमार परेनन्

 

काठमाडौँ । फिफाले प्रकाशित गरेका उत्कृष्ट खेलाडीको सूचीमा अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी परेका छन् । गत सिजन बार्सिलोनालाई दुई महत्वपूर्ण उपाधि ला लिगा, र कोपा डेल रे जिताएका मेस्सीले ला लिगामा सबैभन्दा बढी गोल तथा एसिस्ट प्रदान गरेका थिए ।
तर, यो सुचीमा ब्राजिलका स्टार खेलाडी नेयमार पर्न सकेनन् ।

यस्तो छ फिफाले प्रकाशित गरेको उत्कृष्ट खेलाडीको सुची

मेस्सी: अर्जेन्टिना

किलियन एम्बाप्पे: फ्रान्स

क्रिस्टियानो रोनाल्डो: पोर्चुगल

मोहमद सलाह: इजिप्ट

एन्टोनियो ग्रिजम्यान: फ्रान्स

राफेल भराने: फ्रान्स

ह्यारी केन: इंग्लयान्ड

लुका मड्रिच: क्रोएशिया

इडेन हाजार्ड: बेल्जियम

केभिन डे ब्रुएना बेल्जियम

सम्बन्धित शिर्षकहरु