
काठमाडौं । आज सुनको मूल्य तोलामा एक सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार १ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको छ । यस्तै चाँदी प्रतितोला ७५० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।








