सुनको मुल्यमा २ सयको वृद्दी

Gold bars

काठमाडौं । आज सुनको भाउ तोलामा २ सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । आज चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । चाँदी प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु