
काठमाडौं । आज सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भईरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी प्रतितोला ७६० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।








