फोरम पनि सरकारमा सहभागी हुने, ओली, प्रचण्ड र उपेन्द्रबीच भयो यस्तो लिखित सहमति

काठमाडौं । संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच दुई बुँदे सहमतिमा हस्ताक्षरपछि फोरम पनि सरकारमा सहभागी हुने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज उक्त सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सहमतिको बुँदा नम्बर १ मा देश र जनताको पक्षमा आपसी सहमतिमा संविधान संशोधन गरिने उल्लेख गरिएको छ । हेर्नुहोस् यस्तो छ सहमतिका बुँदाहरु :

सम्बन्धित शिर्षकहरु