देशभरका शिक्षा प्रमुखको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । शिक्षा मन्त्रालयद्वारा देशभरका  शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरिएको छ । शिक्षा मन्त्रालय अन्तर्गत रहेका देशका ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुलाई  एक जिल्लाबाट अर्को जिल्लामा सरुवा गर्दै   नयाँ जिल्ला शिक्षा विकास र समन्न्वय इकाइको जिम्मेवारी दिइएको छ ।

४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । बाँकी उपसचिवलाई  संघ, प्रदेश वा स्थानीय तहमा पठाउने  शिक्षा मन्त्रालयको निर्णय  छ।

हेर्नुस् सुची को कहाँ ?

 

सम्बन्धित शिर्षकहरु